२२ बैशाख २०८१, शनिबार

Tag: रायखोर

रायखोरमा बिजुली

म्याग्दी, २७ कात्तिक । रघुगङ्गा गाउँपालिका–६ का तीनवटा बस्तीमा बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण, गाउँपालिका र स्थानीयवासीको साझेदारीमा रायखोर, उल्लेरी र मूलपानीका ९१ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गरिएको हो । सडक र यसअघि विद्युत् सुविधा नभएको यी