४ जेष्ठ २०८१, शुक्रबार

Tag: रामनारायण विडारी

प्रत्यायोजित व्यवस्थापन समितिका सभापतिसहित ६ जनाको बिदाइ

काठमाडौँ । राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी र पाँच सदस्य आफ्नो चार वर्षे कार्यकाल पूरागरी बिदाइ भएका छन् । समिति सचिवालयले आजको बैठकपछि उनीहरूलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओढाएर बिदाइ गरेको हो । चार वर्षे