४ जेष्ठ २०८१, शुक्रबार

Tag: रामधुनी मन्दिर

‘रामधुनी मन्दिरमा नियमित पूजा रोकिएको छैन’

इनरुवा । सुनसरीको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल रामधुनी मन्दिरमा नियमित पूजा भइरहेको छ । रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले शनिबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिँदै मन्दिरमा तालाबन्दी नभएको स्पष्ट पारे । पत्रकार सम्मेलनमा रामधुनी