१९ बैशाख २०८१, बुधबार

Tag: रामदेव बाबा

रामदेवले भने- नेपालको धार्मिक पर्यटनको निःशुल्क प्रचार गर्छु

काठमाडौँ । भारतीय योगगुरु रामदेव बाबाले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताएका छन् । शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेपछि प्रतिक्रिया