१४ बैशाख २०८१, शुक्रबार

Tag: रामजी नेपाली

विभिन्न देशका राष्ट्रगान गाउँदै हेडेका रामजी पोखरामा

गण्डकी । चन्द्र–सूर्य अंकित झण्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन्, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उनको दैनिकीजस्तै बनेको छ । पर्यटकीय याम चलिरहेकाले यतिबेला पोखरामा आगन्तुकको चहलपहल छ । गायक नेपालीले