२३ बैशाख २०८१, आइतबार

Tag: रामगोपालपुर

रामगोपालपुरमा सुशासन र आर्थिक पारदर्शीताको खाँचो

धनवीर महतो, गौशाला, ८ माघ । नीतिगत व्यवस्था व्यवहारमा लागू नभएसम्म संविधान र कानूनमा जवाफदेही शासन पद्धतिको जस्तोसूकै व्यवस्था गरे पनि त्यसको अर्थ रहन्न भन्ने उदाहरण प्रस्तुत गरेको छ, महोत्तरीको रामगोपालपुर नगरपालिका । नगरपालिकामा सुशासनको अवस्था कमजोर रहेको जनगुनासो आउन