१४ बैशाख २०८१, शुक्रबार

Tag: रामकुमारी पक्राउ

राज्य विरुद्धको कसूरमा पक्राउ परेकी रामकुमारीलाई कति वर्ष कैद हुनसक्छ ?

काठमाडौँ । प्रहरीले राज्यविरुद्धको अपराध गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि पक्राउ गरेको हो । महानगरीय अपराध नियन्त्रण महाशाखाको