१४ बैशाख २०८१, शुक्रबार

Tag: राप्रपाद्वारा आह्वान

राप्रपाद्वारा पार्टी पदाधिकारी बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज आफ्नो पदाधिकारी बैठक बोलाएको छ । आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार आजको बैठकमा आगामी वैशाख १० गते तनहुँ–१,