२० बैशाख २०८१, बिहिबार

Tag: राप्ती राजमार्ग

यात्रुवाहक बस दुर्घटना : २८ जना घाइते

दाङ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यानखण्डको सिरखोलामा रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको रा १ ख २४३९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । तिनलाई अहिले उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका