१४ बैशाख २०८१, शुक्रबार

Tag: रानीकोटदेखि नगरकोट

रानीकोटदेखि नगरकोटसम्म पर्यटकले खचाखच : मुखमा मास्क छैन, भौतिक दूरी त परैको कुरा

भक्तपुर । कोरोना भाइरस सङ्क्रमणको दोश्रो लहरको जोखिम बढेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ । सरकारले सकेसम्म भीडभाड नगर्न र मास्क लगाउन पनि अनिवार्य गरिरहेको छ । तर, भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म नेपालीले नयाँ वर्ष मनाउनमा मस्तसँग