२२ बैशाख २०८१, शनिबार

Tag: रात्रिकालीन बस

साझाका रात्रिकालीन बस सेवा शुरु

सञ्चिता घिमिरे, काठमाडौँ, २६ साउन । साँझ ६/७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट