१९ बैशाख २०८१, बुधबार

Tag: रातो मछिन्द्रनाथ

मछिन्द्रनाथको रथ आज लगनखेलवाट जावलाखेलतर्फ लगिने

काठमाडौँ । रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज अपरान्ह रथलाई जावलाखेल लगिने भएको छ । गत वैशाख २६ गते लगनखेल पुर्याइएको रथलाई आज जावलाखेलतर्फ लैजान लागिएको हो । बिहान साइतको समयमा पानेजुहरुले साङ्केतिक रुपमा हल्लाउने गरेको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए ।