२२ बैशाख २०८१, शनिबार

Tag: रातो मच्छिन्द्रनाथ रथयात्रा

पटक–पटक अन्योलमा रातो मच्छिन्द्रनाथ रथयात्रा

ललितपुर, ९ भदौ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ रथयात्रा पुनः अन्योलमा परेको छ । मुलुकमा दिनानुदिन बढ्दै गएको कोरोना महामारी र समयाभावका कारण रथयात्रा कहिले हुन्छ भन्ने निश्चित नभएको हो । देशभर हरेक दिन कोरोना सङ्क्रमित थपिँदै जाँदा