२३ बैशाख २०८१, आइतबार

Tag: रातो च्याउ

बागलुङमा घरबासको आकर्षक परिकार रातो च्याउ

गलकोट । बागलुङमा पछिल्लो समय घरबास पर्यटन निकै फस्टाउँदै गएको छ । बिदाका समयमा घुम्ने, रामाइलो गर्ने र पर्यटकीयस्थलको भ्रमण गर्ने परिपाटीसँगै आन्तरिक पर्यटक जिल्लाका विभिन्न घरबासमा पुग्ने गरेका छन् । बागलुङको ताराखोला गाउँपालिकाको एक घरबासले भने अन्य घरबासको तुलनामा