१९ बैशाख २०८१, बुधबार

Tag: राडोमिर एन्टिक

बार्सिलोना र रियलका पूर्वप्रशिक्षक राडोमिर एन्टिकको निधन

एजेन्सी, चैत २५ । स्पेनका शीर्ष क्लब रियल म्याड्रिड, बार्सिलोना र एथ्लेटिको म्याड्रिडका पूर्व प्रशिक्षक एन्टिकको सोमबार निधन भएको हो । स्पेनिस ला लिगा फुटबलका चर्चित पूर्वप्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । सर्बियाका ७१ बर्षीय एन्टिक लामो समयदेखि पेनक्रिएटाईटिस