१४ बैशाख २०८१, शुक्रबार

Tag: राज्यको प्राथमिकतामा परेन

स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेन : उपकुलपति साह

काठमाडौँ । प्रा. डा. रामकेवल साह नेपालको चिकित्सा क्षेत्रमा नाम चलेको व्यक्तित्व हुन् । नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख भएर २० वर्ष शिक्षण कार्य र लामो समय चिकित्सा अभ्यासमा क्रियाशील रहेका उनी हाल मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुन्