१७ जेष्ठ २०८१, बिहिबार

Tag: राजेन्द्र शाही

प्रधानमन्त्रीका एडीसीलाई सेनाले प्रहरीमा उपस्थित गरायो

२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भनिएका नेपाली सेनाका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ । गत कात्तिक १५ गते जुवा खालबाट समातिएका शाहीलाई सेनाले आइतबार एक विज्ञप्तिमार्फत महानगरीय प्रहरी वृत, महाराजगञ्जनमा उपस्थित