२२ बैशाख २०८१, शनिबार

Tag: राजेन्द्र शाह

सुदूरको साङ्गीतिक क्षेत्रमा जमेका ‘शाह दम्पती’

८ कात्तिक, भीमदत्तनगर । “साफेँबगर पाटन बजार, दिपायलको गढी, म माया सुवाकै मान्दो, सबैभन्दा बढी, तँ आए बाजुराबाट, म आउँला बैतडीबाट, डडेल्धुरा भेटौँला, धनगढीमा घुम्न जाउँला मनका तिर्खा मेटौँला ।” बोलको सुदूरपश्चिमको संस्कृति र पहिचान झल्किने देउडा गीत दुई वर्षअघि