१४ बैशाख २०८१, शुक्रबार

Tag: राजु लामा

मंगोलियन हार्टले अष्ट्रेलियाको मेलवर्नबाट सांगीतिक यात्रा प्रारम्भ गर्ने

काठमाडौँ । समूह गायनमार्फत स्थापित ‘मंगोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्ने भएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन् । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् । गीति क्यासेटको