१४ जेष्ठ २०८१, सोमबार

Tag: राजुकुमार खतिवडा

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ हुदैँछ । जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्धमुद्धाको आज सुनुवाइका लागि न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा पेसी तोकिएको हो । काठमाडौँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश खतिवडामा अन्तिम सुनुवाइका लागि