१४ बैशाख २०८१, शुक्रबार

Tag: राजीनामा दिने

प्रतिनिधिसभामा चुनाव लड्न राष्ट्रियसभाबाट राजीनामा दिने वामदेवको तयारी

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रतिनिधिसभामा चुनाव लड्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रियसभामा गौतमको अझै ४ वर्षे कार्यकाल बाँकी नै रहेको छ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय