२३ बैशाख २०८१, आइतबार

Tag: राजीनामा अनिवार्य

स्थानीय तह निर्वाचन आचारसंहिता: उम्मेदवार बन्न राजीनामा अनिवार्य

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ । राजपत्रमा बिहीबार जारी स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ अनुसार पदमा बहाल रहेर जनप्रतिनिधिले उम्मेदवार बन्न नपाउने भएका हुन् । अब स्थानी