१४ बैशाख २०८१, शुक्रबार

Tag: राजस्व प्रभावित

सवारी साधन आयातमा कमी– राजस्व प्रभावित

वीरगञ्ज । विद्यमान कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा