२३ बैशाख २०८१, आइतबार

Tag: राजश्व चुहावट

सीमामा राजश्व चुहावट नियन्त्रण समितिको बैठक

बैतडी, ७ भदौ । बैतडीमा शनिबार राजश्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न भएको छ । सीमानाका झुलाघाटमा सम्पन्न बैठकले अवैधरूपमा हुने चोरी निकासी नियन्त्रण गर्ने निर्णय गरेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, “सीमाक्षेत्रमा