२३ बैशाख २०८१, आइतबार

Tag: राजविराज

राजविराजमा पहिलो बाल उद्यान बन्दै

सप्तरी, २३ फागुन । राजविराज नगरपालिका-१ मा रु नौ करोडको लागतमा बाल उद्यान (चिल्ड्रेन पार्क) निर्माण हुने भएको छ । सो नगरपालिका-१ का वडाध्यक्ष चन्द्रशेखर चौधरीले बिहीबार सो उद्यानको शिलान्यास गर्दै बालबालिकाको समग्र हितका लागि उद्यान बनाउन लागिएको जानकारी दिनुभयो