२३ बैशाख २०८१, आइतबार

Tag: राजन गौतम

यसरी सक्रिय हुँदैछन् उद्योगी कांग्रेसका राजनीतिमा

चितवन । उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्ष पदमा अप्रत्यासित जित हासिल गरेर चर्चामा आउनुभएका युवा उद्यमी राजन गौतम यतिबेला कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्छ । सङ्घका पूर्वअध्यक्ष उहाँले सो निर्वाचनमा कल्पना नै नगरिने गरी जित आफ्नो पक्षमा पार्नुभएको थियो । कांग्रेस