१९ बैशाख २०८१, बुधबार

Tag: राजनीतिक सरगर्मी ह्वात्तै बढाएको

पोखरा लगायत प्रदेश नं ४ मा पनि बढ्यो चुनावी सरगर्मी

असोज २२, पोखरा | नेपालीका घरघरमा दशैँ सकिएर जमरा सेलाइएलगत्तै आसन्न संघ र प्रदेशको निर्वाचनले राजनीतिक सरगर्मी ह्वात्तै बढाएको छ । निर्वाचन नजिकिँदै गर्दा भएको वामपन्थी र लोकतान्त्रिक ध्रुवीकरण यतिखेर चोक र चिया पसलमा चर्चाको विषय बनेको छ नै ।