२२ बैशाख २०८१, शनिबार

Tag: राजनीतिक प्रणाली

चीनमा राजनीतिक प्रणालीमा सुधार ल्याउन श्वेतपत्र जारी, सिपिसीको नेतृत्वदायी भूमिका

बेइजिङ । चीनले आफ्नो राजनीतिक प्रणालीलाई अझ परिस्कृत र विशिष्ट पहिचान सहितको बनाउन श्वेतपत्र सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले शुक्रबार “चीनको राजनीतिक दलसम्बन्धी प्रणालीः सहयोग र परामर्श” नामको श्वेतपत्र सार्वजनिक गरेको हो । श्वेतपत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा