४ जेष्ठ २०८१, शुक्रबार

Tag: राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश

राष्ट्रपति भण्डारीद्वारा दल विभाजन सम्बन्धी ल्याइएको अध्यादेश खारेज

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा आज सोमबार राती राष्ट्रपति भण्डारीले राजनीतिक अध्यादेश खारेज गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तले आज राती एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ११४