२१ बैशाख २०८१, शुक्रबार

Tag: राजनीतिक दलसम्बन्धी नियमावली

राजनीतिक दलसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित, नेपाल र ठाकुरको लागि हट्यो कानुनी अड्चन

काठमाडौँ । बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा निर्वाचन आयोगले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन नियमावली, २०७८’ जारी गरेको छ । उक्त नियमावली नेपाल राजपत्रमा प्रकाशनमा आएको छ । राजपत्रमा नियमावली प्रकाशनमा आएपछि बुधबार दल दर्ताका लागि निवेदन दिएका नेकपा