१४ जेष्ठ २०८१, सोमबार

Tag: राजनीतिक आवश्यकता

गठबन्धन कसैको विरुद्ध नभई राजनीतिक आवश्यकता हो : महामन्त्री थापा

उदयपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको कुरा बताएका छन् । सोमबार उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकमा कांग्रेसले आयोजना