१९ बैशाख २०८१, बुधबार

Tag: राजधानी पूर्वोत्तर

राजधानी पूर्वोत्तरका तीन नगरपालिकामा जग्गा एकीकरण आयोजना

काठमाडौँ, २८ असार । काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको १८ हजार रोपनीमा जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी व्यवस्थित बस्ती विकास गरिने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नं १, २