२१ बैशाख २०८१, शुक्रबार

Tag: राजधानीका धारा

मेलम्चीको पानी चैत मसान्तमै राजधानीका धारामा वितरण गरिन्छ : मन्त्री चौधरी

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको बताएका छन् । विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय, सोफेनलगायत सरोकार भएका निकायले आयोजना गरेको कार्यक्रममा उनले मेलम्चीबाट दैनिक १७ करोड लिटर