१६ जेष्ठ २०८१, बुधबार

Tag: राजतन्त्र फर्किदैन

झलनाथको ज्ञानेन्द्रलाई चेतावनी : राजतन्त्र फर्किदैन, गुण्डागर्दी सह्य हुँदैन

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र फर्कने कुरा असम्भव भएको गुण्डागर्दी सह्य नहुने भन्दै चेतावनी दिएका छन् । आज बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दे नेता खनालले पूर्वराजाले देशमा मण्डेले शैलीमा