२३ बैशाख २०८१, आइतबार

Tag: राजकुमार शेख मोहम्मद अल खलिफा

बहराइनका राजकुमारसहितको टोलीले सगरमाथा आरोहण गर्यो

काठमाडौँ । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले