२२ बैशाख २०८१, शनिबार

Tag: राजकुमार चेपाङ

कुटपिटपछि मृत्यु भएका सैनिक राजकुमारको शव बुझ्यो परिवारले

चितवन, १८ साउन । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ । नेपाल चेपाङ सङ्घका पूर्व अध्यक्ष गोविन्दराम चेपाङका अनुसार राजकुमारको शव शनिबार साँझ