२१ बैशाख २०८१, शुक्रबार

Tag: राखी

कोेरोनाको कहरले खोस्यो मिथिलामा राखीको रौनक

महोत्तरी, १५ साउन । साउन शुक्लपक्ष शुरु हुनासाथै महोत्तरीसहितका मिथिला क्षेत्रमा बढ्ने राखी (रक्षाबन्धन) पर्वको चहलपहल यसपटक भने देखिएको छैन । कोविड–१९ को महाव्याधीको त्रासले अझै राम्ररी सार्वजनिक यातायात सञ्चालनमा आएका छैनन् र यसले गर्दा सीमा क्षेत्रको (नेपाल–भारत) आउजाउ पनि