१४ बैशाख २०८१, शुक्रबार

Tag: राउटे बस्ती

फेरिँदै राउटेको जीवनशैली, जोखिममा सभ्यता

सुर्खेत । पछिल्लो केही दशकमा राउटे समुदायमा खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जङ्गलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध दुनियाँसँग गहिरिँदै गएको छ । यसरी गहिरिएपछिका अनन्त असर राउटे समुदायले किस्ताकिस्तामा भोग्न थालेको छ । दक्षिण एसियाका लगभग अन्तिम