२३ बैशाख २०८१, आइतबार

Tag: रसुवागढी अन्तर्राष्ट्रिय नाकाको

सबल हुँदै अन्तर्राष्ट्रिय राजमार्गको ट्राफिक व्यवस्थापन

रसुवा । नेपाल–चीनबीचको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाकाको ट्राफिक व्यवस्थापन मजबुत पारिएको छ । दुई देशबीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने रसुवागढी नाकाको ट्राफिक व्यवस्थापन चुस्त पारी सवारी साधनको आवतजावत सरलीकृत गराउने, गैरकानूनी तवरले गुडेका सवारी साधनलाई कानूनी दायरामा ल्याउन थालिएको छ