४ जेष्ठ २०८१, शुक्रबार

Tag: रसुवाको तीर्थस्थल

रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरु

रसुवा । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा