४ जेष्ठ २०८१, शुक्रबार

Tag: रसियाको माउन्ट एल्ब्रस आरोहण

आरोही शेर्माले रसियाको माउन्ट एल्ब्रस आरोहणको अनुभव यसरी सुनाए

काठमाडौँ । सगरमाथा आरोही सुशील शेर्मालाई लागेको थिएन कि रसियाको माउन्ट एल्ब्रस हिमाल आरोहण तुलनात्मक रुपमा कठिनाइ होला । उनमा युरोपको सबैभन्दा अग्लो र प्रमुख चुचुरो समुद्री (सतहभन्दा पाँच हजार ६ सय ४२ मिटरमाथि) को आरोहणको हुटहुटी थियो । बेचैन