१० जेष्ठ २०८१, बिहिबार

Tag: रविको अर्को एक्सन

सुरक्षा निकायका पदाधिकारीले अवदेखि आफूखुसी नेता र राजदूत भेट्न नपाउने

काठमाडौँ । सरकारले सुरक्षा निकायका पदाधिकारीहरुले अवदेखि आफूखुसी नेता र राजदूत भेट्न नपाउने बताएको छ । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीलाई दलका नेता र राजदूतलाई आफूखुसी भेट्न रोक लगाएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा आज बिहीबार जारी गरिएको