२३ बैशाख २०८१, आइतबार

Tag: रमिला बुमी

खुट्टा गुमाएकी बालिकाको उपचारमा समस्या

२८ कात्तिक, सिञ्जा । हुम्ला अदानचुली गाउँपालिका–४ बिगोठीका ११ वर्षीया रमिला बुमीको उपचारमा समस्या भएको छ । असोज ११ गते बारीमा लगाएको काँक्रो लिन गएकी बुमी छिमेकीले स्याल मार्न थापेको पासोमा परी घाइते भएकी थिइन् । घाइते बुमीको दायाँ खुट्टा