१४ बैशाख २०८१, शुक्रबार

Tag: रमाए बालबालिका

छठ पर्वमा रमाए बालबालिका

टङ्कीसिनवारी । सूर्य भगवान्को आराधना एवं षष्ठी माताको पूजा गरी कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वमा आज आइतबार विराटनगरका नदी किनारमा बालबालिकाको उल्लेख्य उपस्थिति थियो । विराटनगरको सिङ्घिया र केशलीया नदीलगायत पोखरी, नहरको किनारमा रङ्गीचङ्गी पताका एवं झण्डाले सजाइएको