२३ बैशाख २०८१, आइतबार

Tag: रमाए पर्यटक

म्याग्दीमा लेकै फूल्यो लालीगुराँस, रमाए पर्यटक

गलेश्वर । सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् । यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जङ्गल राता देखिन थालेका छन् भने