२२ बैशाख २०८१, शनिबार

Tag: रमणीय वैद्यनाथधाम

सुन्दर सुदूरपश्चिमको रमणीय वैद्यनाथधाम

डोटी । ‘डोटी राम्रो डडेल्धुरा, अछाम राम्रो साँफ्या मलाई पनि उडाइ लैजा हिमचुलीका डाँफ्या’ सुदूरपश्चिम प्रदेशमा निकै चर्चामा रहेको यो गीत चर्चित देउडा गायक नन्दकृष्ण जोशीले अछाममा रहेको वैद्यनाथ धाम पुगेपछि गाउनु भएको हो । डोटी राम्रो हुनुमा डडेल्धुराको योगदान