२५ बैशाख २०८१, मंगलबार

Tag: रबि लामीछाने

सांसद बस्नेत र पुर्व आईजीपी खनालले अराजकताको खाल्डो खन्यो : रबि लामीछाने

१४ बैशाख, काठमाडौं । चर्चित पत्रकार रबि लामीछानेले पुर्व आईजीपी सर्वेन्द्र खनालले अराजकताको खाल्डो खनेको आरोप लगाएका छन् । जनता समाजवादी पार्टीले आफ्नो सांसदको अपरहण गरेको भन्दै सांसद महेश बस्नेत र पुर्व आइजीपी खनालविरुद्ध उजुरी लगाउनको लागि प्रहरी समक्ष पुग्दा