२२ बैशाख २०८१, शनिबार

Tag: रनिल विक्रेमसिंघे

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमसिंघे राजीनामा दिन सहमत

कोलम्बो । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमसिंघेले राजीनामा दिन सहमत भएका छन् । आज शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उनले सर्वदलीय बैठकको अह्वान गरेका थिए । प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता