२३ बैशाख २०८१, आइतबार

Tag: रञ्जित तामाङ

अखिलका नेताबीच मारामार, रञ्जित तामाङमाथि कारबाही गर्न ऐन महरको माग

काठमाडौं, १६ भदौ । नेकपा नेतृत्वमा विवाद समाधानउन्मुख छ । तर पार्टीका भातृसंगठनहरु भने अझै मिल्न सकेका छैनन् । नेकपाको बिद्यार्थी संगठन अनेरास्ववियुमा यतिबेला विवाद चर्किएको छ । अनेरास्ववियुका संयोजक र सह–संयोजक दुवै अराजक शैलीका भएकाले विवाद बढेको छ ।