१४ बैशाख २०८१, शुक्रबार

Tag: रङ फेरियो

पाल्पाको रानीमहल : रङ फेरियो तर अवस्था फेरिएन

रुपन्देही । काठमाडौँको सामाखुशीकी शकुन्तला ढकाललाई पाल्पाको रानीमहल हेर्ने वर्षौं देखिको धोको थियो । प्रेमको प्रतीक मानिने रानीमहल साँच्चिकै सुन्दर र आकर्षक होला भन्ने अपेक्षा लिएर रानीमहल हेर्न पुगेकी ढकाल त्यहाँ पुग्दा भने खिन्न हुनुभयो । उहाँको कल्पनामा जस्तो थियो,